काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाले सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गरेका छन् । संस्थाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न नवराज घिमिरे र गंगा प्रसाद तामाङलाई नियुक्त गरेका हुन् ।
कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारणसभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्