×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको १२% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ? पुस ७ मा हुँदैछ साधारणसभा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकको १२% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ? पुस ७ मा हुँदैछ साधारणसभा

Artha Sarokar

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : नेपाल बंगलादेश बैंक
लाभांश : १२% (५% बोनस र ७% नगद लाभांश)
बुकक्लोज हुने मिति : बिहिबार, मंसिर २६ गते
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, मंसिर २५ गते 
सभा हुने मिति : पुस ७ गते
विवरण :
नेपाल बंगलादेश बैंकको १२% लाभांश सुरक्षित गर्न मंसिर २५ गते भित्र सेयरधनी बनिसक्नुपर्नेछ । सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्ने भएको छ।

पेस हुने प्रस्तावहरु :
५% बोनस र ७% नगद लाभांश दिन
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने। 
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने

सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी