×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १३.७५ अंकले घट्यो बजार, ४० करोड ७९ लाख माथिको कारोबार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबार १३.७५ अंकले घट्यो बजार, ४० करोड ७९ लाख माथिको कारोबार !

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एसडब्लुबिबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: