Skip to content
LAXMI SUNRISE BANK

१०.११ अंकले बढेर ११६१.४७ विन्दुमा पुग्यो नेप्से, कारोबार रकमपनि उत्साहजनक !

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १०.११ अंकले बढेर ११६१.४७ विन्दुमा आइपुगेको छ । कुल ५५ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीबीपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एलबीबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK