×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विहिबार ७.४५ अंकले बढ्यो बजार, ३५ करोड ८८ लाख माथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विहिबार ७.४५ अंकले बढ्यो बजार, ३५ करोड ८८ लाख माथिको कारोबार !

Artha Sarokar

१९ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन विहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ७.४५ अंकले बढेर ११३१.९२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ भने त्यसपछि क्रमश: एनएमबि बैंक र स्वावलम्बन लघुवित्तको भएको छ ।  कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी