×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : ०.०७ अंकले बढेको नेप्से १११२.८५ विन्दुमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘टुच्च’ बढ्यो बजार : ०.०७ अंकले बढेको नेप्से १११२.८५ विन्दुमा

१५ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ०.०७ अंकले बढेर १११२.८५ विन्दुमा आइपुगेको छ । कुल २० करोड ६३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: