![](https://1.bp.blogspot.com/-ZKEUgpZBZOM/Xed-uueY0FI/AAAAAAABUzY/iMfLrQnc5b86ahL7G4DAYb7Waex-DcitgCLcBGAsYHQ/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.७३ अंकले बढेर ११२४.४७ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :