काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ४७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :