×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

एनआईसी एसिया बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ४ वटा पदका लागि कर्मचारी माग गरेको हो ।बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, सर्भिस म्यानेजर /अप्रेसन-इन-चार्ज पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि केहि र ट्रेनी असिस्टेन्ट पदमा केहि कर्मचारी मागेको हो । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले डिसेम्बर १६ तारिखसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: