×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस २४ मा एजिएम ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस २४ मा एजिएम ?

Artha Sarokar

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : एनएमबि बैंक
लाभांश : ३५%
बुकक्लोज हुने मिति : शुक्रबार (पुस ४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, पुस ३ गते)
सभा हुने मिति : पुस २४ गते

विवरण :
एनएमबि बैंकको ३५% लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम मौका रहेको छ । बैंकले सभा प्रयोजनका लागि शुक्रबार (पुस ४ गते) देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
सभामा पेस हुने प्रस्तावहरु :
२१% बोनस सेयर र १४% नगद लाभांश दिने,
कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने,
संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने,
नियमावली संसोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा बिहान १० बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी