लाष्ट रिमाइन्डर :
कम्पनी : एनएमबि बैंक
लाभांश : ३५%
बुकक्लोज हुने मिति : शुक्रबार (पुस ४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, पुस ३ गते)
सभा हुने मिति : पुस २४ गते
विवरण :
एनएमबि बैंकको ३५% लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम मौका रहेको छ । बैंकले सभा प्रयोजनका लागि शुक्रबार (पुस ४ गते) देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
२१% बोनस सेयर र १४% नगद लाभांश दिने,
कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने,
संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने,
नियमावली संसोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा बिहान १० बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्