काठमाडौँ – एनएमबि बैंकको ३५% लाभांश पारित गर्न पौष २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले सभाको लागि पौष ४ गतेदेखि पौष २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार, बैंकको लाभांश सुरक्षित गर्न पौष ३ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१% बोनस सेयर र १४% नगद लाभांश दिन लागेको हो ।
एनएनबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्