लाष्ट रिमाइन्डर :
कम्पनी : एनएमबि लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १५०%
खुल्ला भएको मिति : कात्तिक २४ गते
भर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर २९ गते)
विवरण :
एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । उक्त हकप्रद सेयरमा आज कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
आवेदन दिन सकिने साखाहरु :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड २० लाख ६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ५२ लाख ८६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ७४ पैसा
प्रतिसेयर नेटवर्थ : २०० रुपैयाँ ३९ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्