लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी
लाभांश : ४५%
बुकक्लोज हुने मिति : मंगलबार (पुस १५ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (सोमबार, पुस १४ गते)
सभा हुने मिति : पुस २९ गते
विवरण :
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २९ गते साधारणसभा बोलाएको यस कम्पनीले मंगलबारबाट बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्ताव :
४५% नगद लाभांश दिने,
आफूसँग मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय संस्था, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजीमा लगानी गर्ने,
प्रबन्धपत्र संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्