×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचिकृत

२३ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरियन्टल होटलको बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा ओरियन्टल होटलको ५ लाख ३७ हजार १८५.९२ कित्ता सूचिकृत भएको छ। यस होटलको कात्तिक ७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस र १०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
सोही ५% बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओरियन्टलले १ करोड ३१ लख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: