![](https://1.bp.blogspot.com/-APLXSC0b1OA/XdzQk3UfjMI/AAAAAAABUc8/D5qKqpoTg7MJFpZ-HtKqWoBtLeykN4FfACLcBGAsYHQ/s1600/Prabhu-Bank.jpg)
हाल बैंकका २१ वटा बचत खाताहरु संचालनमा रहेका छन् । बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम १ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
यस्तै बैंकबाट कर्जा लिँदा १४.२४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकले हायर पर्चेज, सेयर धितोकर्ता, इमोर्ट लोन, डिमान्ड लोन, टर्म लोन, कर्पोरेट लोन, होम लोन, हाउजिङ लोन, अटोलोन, शैक्षिक धितोकर्जा, हायर पर्चेजलगायतका कर्जा दिँदै आएको छ । बैंकबाट यी किसिमका कर्जा लिँदा १४.२४ प्रतिशत ब्याज लाग्नेछ ।
बैंकको असोज मसान्तसम्मको आधार दर ९.२४ प्रतिशत रहेको छ ।
![](https://1.bp.blogspot.com/-O6lDwvWo_ww/XgsI8BlC88I/AAAAAAAAHA8/fG_OYRf7T4oJt6yliqUc8OouG_BudhEqACLcBGAsYHQ/s1600/2.jpg)