×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सले १६.३२% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु इन्स्योरेन्सले १६.३२% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : प्रभु इन्स्योरेन्सले १६.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष२०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीलाइ ५% बोनस सेयर र कर प्रयोजनसहित ११.३२% नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार ८०० रुपैयाँ पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: