लाष्ट रिमाइन्डर :
कम्पनी : प्राइम कमर्सियल बैंक
लाभांश : १६% बोनस
बुक क्लोज हुने मिति : सोमबार (पुस १४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, पुस १३ गते)
सभा हुने स्थान : पुस २५ गते
विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनको लागि सोमबार (पुस १४ गते) बुक क्लोज गर्दैछ । प्राइमले कैलाशलाई एक्वायर गर्दैछ । कैलाशको १०० सय कित्ता सेयर हुनेले अब प्राइमको ९४ कित्ता पाउनेछन् ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस दिने
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९४ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने
सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ २४ पैसा
प्रतिसेयर नेटवर्थ : १५३ रुपैयाँ ०८ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्