×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सले दियाे नयाँ अभिकर्तालाई तालिम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम लाइफ इन्स्योरेन्सले दियाे नयाँ अभिकर्तालाई तालिम

Artha Sarokar

२३ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनीका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा सम्पन्न भएको हो ।
मंसिर १९, २० र २१ गते सन्धिखर्क अर्घाखाँचीमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट उपस्थित नयाँ अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको थियो । सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहलाई नियामकको तालिम तालिका बमोजिम बिशेष महत्वका साथ तालिम प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना दिएको हो ।
साथै, सही सूचना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउन शुन्य वा तीन विचार गरौं एक छिन भन्ने कम्पनीको नाराका साथ घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले कार्यक्रम सञ्चालन गरेको हो । तालिममा अर्घाखाँचीका विभिन्न पदमा रही यस वर्ष उत्कृष्ठ कार्य गर्ने पुराना अभिकर्ताहरुको सम्मान समेत गरिएकोे थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी