Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस ८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९- ०८ गते मंगलबार । डिसेम्बर २४, २०१९ । पुष कृष्ण त्रयोदशी ।
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:१४
आजको राशिफल :
मेष – हेलचेक्र्याइले काममा उल्टो परिणाम दिन सक्ने ।
वृष – काममा सफलता मिल्ने ।
मिथुन – चिताएका कामले तीव्रता लिने ।
कर्कट – नसोचेको ठाउँबाट धनार्जन हुने ।
सिंह – गरेको काममा ढिलासुस्ती हुने ।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।
तुला – नयाँ कामको योजना बन्ने ।
वृश्चिक – भौतिक साधन जुटाउने समय छ ।
धनु – दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिने ।
मकर – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।
कुम्भ – गरेको कार्यमा सफलता मिल्ने ।
मिन – मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK