×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर २४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ मंसिर २४ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०८-२४ गते मंगलबार । डिसेम्बर १०, २०१९ । मार्ग शुक्ल त्रयोदशी ।
सूर्योदय । ०६:४३ । सूर्यास्त : १७:०९

आजको राशिफल :

मेष – पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने ।

वृष – गरेको काममा ढिलासुस्ती हुने ।

मिथुन – आफुले कार्य गर्ने आर्थिक क्षेत्रमा प्रभुत्त्व जमाउन सकिने ।

कर्कट – दैनिक कार्यहरुप्रगति हुने ।

सिंह – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।

कन्या – नियमित खर्चमा वृद्धि हुने ।

तुला – गरेको कार्यमा अधिक सफलता मिल्ने ।

वृश्चिक – काम देखाएर मन लोभ्याउन सकिने ।

धनु – आकष्मिक धन लाभ हुने ।

मकर – स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुने ।

कुम्भ – नयन कार्यको थालनी हुने ।

मिन – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: