×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस ३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ पुस ३ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०९- ०३ गते बिहिबार । डिसेम्बर १९, २०१९ । पुष कृष्ण अष्टमी ।
सूर्योदय । ०६:४८ । सूर्यास्त : १७:१२

आजको राशिफल :
मेष – लगनशीलताले कामहरु अघि बढ्ने

वृष – वैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन –  आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।

कर्कट – बैदेशिक क्षेत्रम सफलता मिल्ने ।

सिंह – रोकिएको कार्यबाट दोहोरो फाइदा हुने ।

कन्या – जिद्धिपनले गर्दा काम विग्रने डर छ ।

तुला – शुभ कार्यको चर्चा चल्ने ।

वृश्चिक – सझापखा खर्च हुने योग छ ।

धनु – गरेको कार्यमा सफलता मिल्ने  ।

मकर – नयाँ योजना कार्यन्वयनमा ल्याउन मुस्किल पर्ला ।

कुम्भ – आँटेको र ताकेको कार्य पुरा हुने  ।

मिन –  गरेका कामबाट राम्रै लाभ हुने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: