×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ पुस १ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०९- ०१ गते मंगलबार । डिसेम्बर १७, २०१९ । पुष कृष्ण षष्ठी ।
सूर्योदय । ०६:४७ । सूर्यास्त : १७:११

आजको राशिफल :
मेष – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृष – लाभदायक यात्रा हुनेछ ।

मिथुन –  दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ ।

कर्कट – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।

सिंह – आर्थिक कारोबारमा मन्दी आउने  ।

कन्या – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।

तुला – ब्यबसायिक काममा राम्रै फड्को मर्न सकिने ।

वृश्चिक – अरुलाई प्रभाव परेर काम बन्ने ।

धनु – यात्रामा मालसामान हराउन सक्छ ।

मकर – अनावश्यक क्षेत्रमा खर्च हुने ।

कुम्भ – नयाँ कामको थालनी हुने ।

मिन –  ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: