×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस १५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १५ गते मंगलबार । डिसेम्बर ३१, २०१९ । पुष शुल्क पन्चमी। 
सूर्योदय । ०६: ५३ । सूर्यास्त : १७:१९  
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा होला ।
वृष – गरेको कार्यमा सफल मिल्ने ।
मिथुन – आर्थिक कारोबारमा मन्दी आउने ।
कर्कट – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।
सिंह –  बहुमुल्य वस्तु हात पर्ने ।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने ।
तुला – आर्थिक कारोबारमा मन्दी आउने । 
वृश्चिक – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
धनु – शुभ समाचार सुन्न पाइने ।
मकर – गरेको कार्यबाट अधिक सफलता मिल्ने ।
कुम्भ – ब्यापारमा आर्थिक नोक्सानी हुने ।
मिन – वित्तीय संस्थाबाट सफलता मिल्ने ।                                                                                                      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: