×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर २८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ मंसिर २८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०८-२८ गते शनिबार । डिसेम्बर १४, २०१९ । पुष कृष्ण द्वितीय ।
सूर्योदय । ०६:४५ । सूर्यास्त : १७:१०

आजको राशिफल :

मेष – रोकिएका काम पुन: सुरु हुने ।

वृष – गरेको कार्यबाट दोहोरो फाइदा लिन सकिने ।

मिथुन – ब्यापारमा उन्नति प्रगति हुँदै जाने ।

कर्कट – अधिक धन खर्च हुने ।

सिंह – गरेको काम सम्पन्न हुने ।

कन्या – गरेको कार्यमा सफलता हा पर्ने ।

तुला – नयन कार्य सुरु गर्न अवसर प्राप्त हुने ।

वृश्चिक – काम बिगार्न चाहनेहरु अगाडी बढ्ने ।

धनु – लाभदायक यात्रा हुने ।

मकर – व्यबसायिक क्षेत्रबाट लाभ हुने ।

कुम्भ – भूमिको कार्यमा सफलता मिल्ने ।

मिन –  कामको सिलसिलामा व्यस्त हुने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: