×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस १० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ पुस १० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

९ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-०९- १० गते बिहिबार । डिसेम्बर २६, २०१९ । पुष कृष्ण चतुर्दशी  ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१६ 
आजको राशिफल :
मेष – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने ।
वृष – गरेको काममा सफलता हात पर्ला ।
मिथुन – छोटो दुरीको लाभदायक यात्रा हुने ।
कर्कट – बैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।
सिंह –  शुभ कार्यको चर्चा चल्ने ।
कन्या – बोलीको भरमा कार्य सम्पादन हुने ।
तुला – आँटेको र ताकेको कार्य पुरा हुने ।
वृश्चिक – लाभदायक यात्राको योग छ ।
धनु – लगनशिलताको कमिले गर्दा ठुलो उपलब्धि हातपार्न नसकिएला  ।
मकर – धनार्जनका नयाँ स्रोतपट्ट लाग्ने ।
कुम्भ – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
मिन – आर्थिक क्षेत्र मजबुत हुने                                                                                                              ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: