×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस ४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ पुस ४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०९- ०४गते शुक्रबार । डिसेम्बर २०, २०१९ । पुष कृष्ण नवमी ।
सूर्योदय । ०६:४९ । सूर्यास्त : १७:१२

आजको राशिफल :
मेष – अचल सम्पत्ति हात पर्ने योग छ ।

वृष – बौद्धक काममा सफलता मिल्नेछ ।

मिथुन – सामान हराउने योग छ ।

कर्कट – वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या – श्रमको उचित मुल्यांकन हुनेछ ।

तुला –  नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

वृश्चिक – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

धनु – कार्य सम्पादन सहजता मिल्नेछ ।

मकर – मित्रबाट विशेष सहयोग पाइनेछ ।

कुम्भ – फलदायी यात्रा नहोला ।

मिन – व्यवसायका लागि यात्राको सम्भावना छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: