
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ‘गोएएमएल’ मा रजिष्टर्ड हुन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तसम्ममा अनिवार्य रुपमा ‘गोएएमएल’मा रजिष्टर्ड हुन निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा हुने शंकास्पद कारोबार र क्रियाकलापको न्यूनिकरण गर्ने उद्देश्यले वित्तीय संस्थाले विद्युतीय माध्यमबाट बैंकहरुले आफ्नो कोर बैंकिङ सिस्टम वा अन्य कुनै विद्युतीय माध्यमबाट गोएएमएलमा रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।
वाणिज्य बैंकहरु भने सो प्रणालीमा आबद्ध भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्