काठमाडौँ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गरिसकेको छ ।
२०७६ मार्ग १७ गतेको कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग हुने क्यापिटलले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्