×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरले १०% बोनस सेयर दिँदै, कहिले हुँदैछ एजिएम ?

GLOBAL IME BANK

सानिमा माई हाइड्रोपावरले १०% बोनस सेयर दिँदै, कहिले हुँदैछ एजिएम ?

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सानिमा माई हाइड्रोपावर लि.ले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो लगानीकर्तालाई १०% बोनस सेयर दिने निर्णय गरेको छ । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.५२६३% नगद लाभांश दिने भएको छ । 
कम्पनीको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २७ गतेसम्म बुकक्लोज हुने भएको छ । यस अनुसार, पुस ६ गतेसम्म कायम भएको सेयरधनीले उक्त लाभांश सुरक्षित गर्न सकिने छ । 
कम्पनीले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भए पछि मात्र सेयरधनीहरुले प्राप्त गर्दछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश र बुकक्लोज मिति घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: