काठमाडौँ – सानिमा माई हाइड्रोपावर लि.ले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो लगानीकर्तालाई १०% बोनस सेयर दिने निर्णय गरेको छ । साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.५२६३% नगद लाभांश दिने भएको छ ।
कम्पनीको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २७ गतेसम्म बुकक्लोज हुने भएको छ । यस अनुसार, पुस ६ गतेसम्म कायम भएको सेयरधनीले उक्त लाभांश सुरक्षित गर्न सकिने छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भए पछि मात्र सेयरधनीहरुले प्राप्त गर्दछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश र बुकक्लोज मिति घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्