×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयर हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयर हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : सानिमा माई हाइड्रोपावर
लाभांश : १०% बोनस सेयर 
बुक क्लोज : पुस ७ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : पुस ६ गते
विशेष साधारण सभा : पुस २७ गते 
विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयर हात पार्न पुस ६ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ । सभा प्रयोजनको लागि सानिमाले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सभामा सहभागि हुन र कम्पनीले प्रस्ताव गरेका लाभांश पाउने छन् ।

साधारण सभाका प्रस्ताव : 
१०% बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा
विशेष साधारण सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: