काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ उल्लंघन गरेको भन्दै कारोबार रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र वित्तीय विवरणसहितको प्रगति प्रतिवेदन पेश गर्नुपर्छ । तर, सप्तकोशी डेभलपमेन्ट बैंकले त्रैमासिक प्रतिवेदन पेश नगरेको हुनाले नेप्सेमा सेयर कारोबारमा रोक लगाइएको हो । अब बैंकले असोज मसान्त सम्मको त्रैमासिक प्रतिवेदन पठाएपछि मात्र कारोबार खुला हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्