काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचिकृत हुनेमा कुमारी बैंक र सिटिजन्स बैंक रहेको छ ।
कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ कित्ता र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्