काठमाडौं – शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्नका लागि रेटिङ गराएको छ । इक्रा नेपालले शिखरको यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्सल रेटिङ दिएको छ ।
कम्पनीले ३०% हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । यसर्थ, कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्