×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : सिन्धु विकास बैंकको ११.५१३% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

PRIME CA
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : सिन्धु विकास बैंकको ११.५१३% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट


लाष्ट रिमाइन्डर :
कम्पनी : सिन्धु विकास बैंक
लाभांश : ११.५१३% बोनस 
बुकक्लोज हुने मिति : बुधबार (पुस १६ गते)
सुरक्षित गर्ने मिति : आज (मंगलबार, पुस १५ गते)
सभा हुने मिति : पुस २९ गते


विवरण 
सिन्धु विकास बैंकको १२.०९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको यस बैंकले बुधबार (पुस १६ गते)बाट बुक क्लोज गर्दैछ ।

सभामा पेस हुने प्रस्तावहरु :
११.५१३% बोनस सेयर र कर प्रयोजनार्थ ०.५७५% नगद लाभांश दिने
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड २७ हजार ३१६ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५५ करोड ७६ लाख पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: