काठमाडौँ – स्पर्स लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा गर्न मिति तय भएको छ । संस्थाले वार्षिक साधारणसभा पुस २७ गते भएको छ । संस्थाले सभामा १३% बोनस शेयर र कर प्रयोजनका लागि०.६८% नगद लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ । बैंकले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँबाट १३% बोनस सेयर दिन लागेको हो ।
त्यसैगरी संस्थाले अन्य लघुवित्त कम्पनीसँग मर्जरमा जाने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जर तथा प्राप्ति पश्चात कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ । संस्थाले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ९ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्