काठमाडौँ – सिर्जना फाइनान्सले प्रस्तावित १५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष ८ गते संस्थाद्वारा प्रस्तावित १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्