काठमाडौं – सिर्जना फाइनान्सले १५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति २१९औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई १५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँ बराबरको बोनस र कर तिर्नको लागि ५८ लाख २० हजार ४०४ रुपैयाँ नगदमा खर्च गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्