×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ०.८६ अंकले घट्यो बजार, २३ करोड २२ लाख माथिको कारोबार

GLOBAL IME BANK

सोमबार ०.८६ अंकले घट्यो बजार, २३ करोड २२ लाख माथिको कारोबार

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.८६ अंकले घटेर ११११.९९ विन्दुमा आइपुगेको छ । कुल २३ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र जेएसएलबीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: