Skip to content
LAXMI SUNRISE BANK

सोमबार ०.८६ अंकले घट्यो बजार, २३ करोड २२ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.८६ अंकले घटेर ११११.९९ विन्दुमा आइपुगेको छ । कुल २३ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र जेएसएलबीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK