
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य गतेको छ । विहिवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्