काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १८औँ बार्षिक साधारणसभा गर्न मिति तय गरेको छ । संस्थाको बार्षिक साधारणसभा पुस २० गते एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले सभामा ४०% लाभांश प्रस्ताव पेस गर्ने भएको छ।
संस्थाले सभामा गत वर्षको नाफाबाट २६% बोनस र १४% नगद गरी कुल ४०% लाभांश प्रस्ताव पेस गर्ने भएको हो । हाल यसको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्