काठमाडौँ – तारागाउँ रिजेन्सी होटल लि.ले १२% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२% नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले नगदमा लाग्ने ५% कर कटाएपछि सेयरधनीको हातमा १२% नगद लाभांश पर्ने जनाएको छ । कम्पनीको लाभांश प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गर्ने भएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्