×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको २०% लाभांश पारित गर्न पुस २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

GLOBAL IME BANK

विजय लघुवित्तको २०% लाभांश पारित गर्न पुस २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

४ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २६ गते
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभामा प्रायोजनको लागि पुस १३ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
सभामा पेस हुने प्रस्तावहरु :
१५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश दिने 
१००% हकप्रद ल्याउने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
द फेमिली जक्सन क्याफे एण्ड क्याटरिङ सेन्टर, काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: