एजिएम नोटिस :
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २६ गते
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभामा प्रायोजनको लागि पुस १३ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश दिने
१००% हकप्रद ल्याउने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
द फेमिली जक्सन क्याफे एण्ड क्याटरिङ सेन्टर, काँग्रेस चोक, गैडाकोटमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्