काठमाडौँ – वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी वित्तीय संस्थाबीच मर्जरपश्चात बनेको वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्