×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ माघ २ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ माघ २ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-१०-०२ गते बिहिबार । जनवरी १६, २०२० । माघ कृष्ण षष्ठी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३१   
आजको राशिफल :
मेष – एउटै कामबाट दोहोरो लाभ मिल्ने । 
वृष – मनमा दुविधा उत्पन्न हुने ।
मिथुन – गरेका कामबाट राम्रै लाभ हुने ।
कर्कट – जिम्मेवारी वहन गर्ने समय आएको छ ।
सिंह – श्रमको उचित मुल्याङ्कन हुने ।
कन्या – सौन्दर्यतामा धन खर्च हुने ।
तुला –  आँटेको र ताकेको कार्य पुरा होला । 
वृश्चिक – रोकिएका कामहरु पुन: सुरु हुन सक्ने ।
धनु – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।
मकर – अनावश्यक ठाउँमा खर्च हुने ।
कुम्भ – नयाँ काममा हात हाल्ने समय छ ।
मिन – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: