×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब एटिएमबाट एक दिनमा १ लाखसम्म रकम निकाल्न मिल्ने, एक पटकमा कति ?

GLOBAL IME BANK
SHREE KESH

अब एटिएमबाट एक दिनमा १ लाखसम्म रकम निकाल्न मिल्ने, एक पटकमा कति ?

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट रकम झिक्ने सिमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै  रकम झिक्ने सिमा बढाएको हो ।
राष्ट्र बैंकले रकमको सिमा ५ हजारले बढाएको हो । एटिएमबाट यसअघि एक पटकमा २० हजारमात्र झिक्न पाउने व्यबस्था थियो भने एक दिनमा ६० हजार रुपैयाँसम्म झिक्न पाउने व्यबस्था थियो । 
तर अब एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ । 
गत भदौमा चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: