Skip to content
LAXMI SUNRISE BANK

‘हामी फरक छौँ, फरक बनेर नै सफल बन्छौँ’, रिलायन्स लाइफ इन्स्योरेन्सका सिइओ प्रविण रमण पराजुलीसँगको अन्तर्वार्ता (भिडियो)

अर्थ सरोकार

आजका कार्यक्रमका प्रविण रमण पराजुली 
लामो समयको बैंकिङ अनुभवपछि इन्स्योरेन्स क्षेत्रमा आएका रिलायन्स लाइफ इन्स्योरेन्सका सीइओ प्रविण रमण पराजुली यसअघि नबिल क्यापिटलमा कार्यरत थिए । नेपाली बीमा क्षेत्रमा सालीन व्यक्तित्वका रुपमा परिचित पराजुली फरक तरिकाले काम गर्ने सिइओका रुपमासमेत परिचित छन् । आजको कार्यक्रममा उनीसँग हामीले रिलायन्स लाइफ इन्स्योरेन्सका विषयमा र समग्र बीमा क्षेत्रका विभिन्न पक्षहरुलाई विषय बनाएर बहस गरेका छौँ ।  प्रस्तुत छ रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसँग गरिएको यो ‘बीमा-बहस’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK