×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सका सिइओसँग बीमा बहस-२ : ‘इतिहास साक्षी छ, प्राइम लाइफलाई ग्राहकले अथाह विश्वास गरेका छन्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम लाइफ इन्स्योरेन्सका सिइओसँग बीमा बहस-२ : ‘इतिहास साक्षी छ, प्राइम लाइफलाई ग्राहकले अथाह विश्वास गरेका छन्’

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ सरोकार डटकमको बीमा केन्द्रित साप्ताहिक भिडियो स्तम्भ ‘बीमा बहस’मा हामीले अघिल्लो हप्ता प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईसँग कुराकानी गरेका थियौं । आजको अंकमा हामी सोहि अन्तर्वार्ताको निरन्तरता प्रस्तुत गर्दैछौं । आजको कार्यक्रममा हामीले प्राइम लाइफ इन्स्योरेन्सका मुख्य प्रोडक्टका बारेमासमेत चर्चा गरेका छौँ भने बीमासम्बन्धि अन्य थुप्रै विषयमा चर्चा गरेका छौँ। हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: