काठमाडौँ – सेन्ट्रल फाइनान्सले प्रस्तावित ७% नगद लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले माघ १३ गते संस्थाद्वारा प्रस्तावित ७% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।