काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खुल्ला भएको छ। कम्पनीले विभिन्न ३ पदका लागि ९२ जना कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि ४५ जना, कम्पल्यान्स अफिसर पदका लागि २ जना, अफिस असिस्टेन पदका लागि ४५ जना कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा आवेदकले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्