काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबारमा रोक लगाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने भएसँगै फाइनान्सको सोमबार (पुस २८ गते)देखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।
सिटी एक्सप्रेस फाइनान्सले बैंकसँग प्राप्तीमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्