×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

GLOBAL IME BANK

सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

२८ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबारमा रोक लगाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने भएसँगै फाइनान्सको सोमबार (पुस २८ गते)देखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।  
सिटी एक्सप्रेस फाइनान्सले बैंकसँग प्राप्तीमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कारोबार रोकिएको नेप्सेले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: